सुरेन्द्र प्रधान, जर्मनी,
नेपालको नयाँ बन्ने संबिधानमा हामी गैह्रआबासिय नेपालीहरुको नेपाली नागरिकतालाई निरन्तरता होस भनेर हामी संसारको ६० देशमा छरिएर बस्ने गैर आवासिय नेपालीहरुको साझा संघ एन आर एन ए ले प्रतिनिधित्व गर्दै मिती २१ मे २०१२का दिन सबै ६० देशमा अबस्थित नेपाली दुताबास वा कुट्नितिक नियोगको साथै दुताबास नभएको देशहरुबाट आफ्नो नजिक को दुताबासबाट पनि नेपाल सरकारका प्रधानमन्त्रि, संबिधान सभा अध्यक्ष, संबैधानिक समितिका सभापति एवं संबिधान सभामा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनैतिक दलका शिर्ष नेताहरु तथा अध्यक्ष ज्यूहरुलाई नेपाली राजदुतावास जर्मनीका महामहिम राजदुत श्री डा. सुरेश प्रसाद प्रधान ज्यू मार्फत गैह्रआवासीय नेपाली संघ (एन आर एन ए) जर्मनीका अध्यक्ष पुष्प थापाले ज्ञापन पत्र मिती २१ मे २०१२का दिन बर्लिनमा बुझाएको जानकारी दिनु भएको छ।
महामहिम राजदुत डा. सुरेश प्रसाद प्रधान र दुताबासका काउन्सिलर मिनिस्टर प्रकाश मणी पौडेल ज्युले यो ज्ञापन पत्रको बिषमा अत्यन्त साकारात्मक प्रतिकृया दिनु हुँदै सम्बन्धित निकायमा यथासक्य छिटो पुर्याउने प्रतिबद्धता पनि जनाउनु भएको छ।

0 comments:
Post a Comment