जेठ १०, भारत,
दक्षिण भारतमा मंगलबार बिहान सबेरै एक यात्रुवाहक रेल रोकिरहेको मालवाहक रेलसँग ठोकिँदा २५ जनाको मृत्यु भएको छ भने कम्तीमा ३५ जना घाइते भएका छन् ।
आन्ध्र प्रदेश राज्यको दक्षिणपश्चिमी सीमा नजिक भएको उक्त दुर्घटनामा च्यापिएका करिब ७० जना जीवित यात्रुको उद्दार गर्न उद्धारकर्तालाहरुलाई करिब ६ घण्टा लागेको स्थानीय अधिकारीहरुले बताएका छन् । दुर्घटना रेलचालकले संकेतको बेवास्ता गरेकाले भएको बताइएको छ ।
रेल जुधेपछि आगलागीसमेत भएको थियो । उक्त दुर्घटनामा मारिनेमध्ये अधिकांश कर्नाटक राज्यको राजधानी बैंलोरको बेल्लारीबाट होस्पेत शहरतर्फ गइरहेका निर्माणसम्बन्धी कामदार र महिला तथा बालबालिका रहेको बताइएको छ ।

0 comments:
Post a Comment