पति अष्टन कचरसँगको ब्रेकअप गरी केही समय फिल्म क्षेत्रबाट निस्क्रिय रहेकी हलिउड नायिका डेमी मोरले अभिनयमा पुनरागमन गरेकी छन् ।
४९ वर्षीया चार्लिज एञ्जल्स नायिका भेरी गुड गल्र्समार्फत फिल्ममा आएकी हुन्। फिल्ममा उनले एलिजावेथ ओल्सेन र डाकोटा फनिङसँग काम गर्नेछिन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फिल्म २०१३ मा रिलिज हुनेछ।
२०१२ को शुरूवातसँगै उनी बिरामी परेर अस्पताल भर्ना भएकी थिइन् भने गत नोभेम्बरमा अष्टनसँग ब्रेकअप गरेपछि गुमनाम बनेकी थिइन् ।
डेमी केही समय दुव्र्यसन र अनियन्त्रित खुवाइलाई नियन्त्रण गर्नका लागि पुनस्थापना केन्द्रमासमेत बसेकी थिइन् ।
घोष्ट नायिकाले नयाँ फिल्ममा ओल्सेनकी आमा बनेर अभिनय गर्नेछिन्। डेमीले नेपालका बढ्दो मानव बेचविखनसम्बन्धी बनाएको नेपाल स्टोलन चिल्ड्रेन वृत्तचित्रले हालै मात्र न्युर्योकमा दोस्रो पुरस्कार प्राप्त गरेको थियो।

0 comments:
Post a Comment