प्रबासमा रहेर नेपाली साहित्यको प्रबर्द्दनमा लागिपरिरहेको बिशुद्द साहित्यिक संस्था अनेसास इजरायलले इजरायलमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरु बिच सौहाद्रता एबँ साहित्यिक सामिप्यता समेत अभिबृदी गर्ने हेतुले आउँदो जुन महिनाको २ तारिख शनिबार साहित्यिक बनभोजको आयोजना गर्दैछ।
उक्त बनभोजमा सामेल हुन इच्छुक मित्रहरुले निम्न ब्यक्ती तथा फोन नम्बरमा संपर्क गरी आफ्नो नाम टिपाउनुहुन हार्दिक अनुरोध गरिन्छ। सो अवसरमा इजरायलमा रहेर मिडियाको रुपमा कार्य गर्दै आउनु भएका सम्पूर्ण पत्रकार तथा संचारकर्मीहरुको एकता र समन्वयात्मक भूमिकाको बिषयमा पनि अन्तरक्रिया हुने भएकोले यस संग सम्बन्धित सम्पूर्ण संस्था तथा व्यक्तिहरुको उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौं
(कार्यक्रमको बिशेषता स्वरुप केही मनोरञ्जनात्मक रचनात्मक कार्यक्रम पनि हुनेछन्।)
मिती : आउँदो जुन २ तारिख शनिबार
भेला हुने स्थान र समय : लेविन्स्की पार्क , बिहान ८ बजे।
बनभोजस्थल पुगिसक्ने समय : बिहान ९:३० बजे।
सामेल हुन लाग्ने शुल्क : प्रतिब्यक्ती 50 NIS,
संपर्क ब्यक्ति तथा नम्बर :
कृष्णपक्ष थापा - 0542036492,
हरि मानन्धर - 0543185980,
कुमार पौडेल - 0546282240,
दीप्स शाह - 0544369764,
लक्ष्मी पोख्रेल - 0548068301,
भगवती बस्नेत - 0542287083,
सुमित्रा पौडेल - 0544481775,
सुमन कार्की - 0547122871
आयोजक : अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, इजरायल।

0 comments:
Post a Comment