Friday, June 13, 2014

किन पुरुषको दुई अण्डकोषको आकार बराबरीका हुँदैनन

कस्को अण्डकोष कत्रो भनेर किशोरहरु यौनाङ्ग बढ्ने बेलामा चर्काचर्की गफ गर्छन, जसरी कस्को लिङ्ग ठूलो छ भनेर पनि छेड्छाड गर्ने गर्दछन । तर, गफ मात्रै हो ठूलो र साननोले केहि फरक पर्दैन । पुरुषको दुवै अण्डकोषको आकार कहिले पनि बराबरी हुँदैन ।
प्राकृतिकले नै त्यस्तो बनाएको हुन्छ । किन त्यस्तो भएको भन्ने कुरा आजसम्म थाहा छैन । एउटै थैलोमा एउटा भन्दा अको सानो हुनु निकै नै सामान्य कुरा हो भनेर हामीले स्वीकार्नु पर्दछ । जेहोस सानो वा ठूलो भए पनि यसले सन्तान उत्पादनमा वा यौन जीवनमा केही पनि असर गर्दैन । वास्तवमा एउटै मात्र भएपनि काफी हुन्छ यौन जीवन र सन्तान उत्पादनको लागि ।
भिडियो हेर्न यहाँ थिच्नुहोस !

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment