Sunday, May 27, 2012

आदिवासी जनजातिहरुद्वारा संविधानसभा घेराउ, तात्दैछ वानेश्वर (फोटो फिचर) I

संविधानसभाको बैठक सुरु गर्न माग गर्दै सभासदहरुले संविधानसभा भवन परिषद्मा नाराबाजी गरेका छन् ।

प्रमुख दलहरुबीच छलफल जारी रहेकाले विहान ११ बजेका लागि बोलाएको बैठक अझै सुरु हुन नसकेपछि सभासदहरुले संविधानसभा भवन परिषद्मा बैठक सुरु गर्न माग गर्दै नारावाजी गरेका हुन् ।

 तस्विर:एसवी.गौतम/पवन पौडेल,नयाँ वानेश्वर ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment