Friday, May 25, 2012

अष्ट्रेलियामा छोरालाई कक्षाबाट झिकेर बाबुले गोली ठोके I

अष्ट्रेलियामा स्कुलमा पढिरेका छोरालाई कक्षाबाट झिकेर बाबुले छोरोको टाउकोमा गोली हानेका छन् ।

एक ४० वर्षीया बाबुले स्कुलमा गएर पढिरहेका छोरा छोरीलाई कक्षाबाट झिकेर बाहिर लगेर छोराको टाउकोमा गोली हानेको अष्ट्रेलियाली मिडियाले जनाएका छन् ।

टाउकोमा गोली लागेका छोराको अवस्था गम्भिर भएको बिबिसिले जनाएको छ । छोरालाई गोली हान्ने बाबु भने मृत अवस्थामा फेला परेका छन् ।

अष्ट्रेलियाको एक सरकारी मिडियाले सार्वजनिक गरे अनुसार अष्ट्रेलियाको पश्चिमी भियानामा रहेको एक स्कुलमा यस्तो घटना भएको हो ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment