एन आइ न्यूज, इजरायल,
नेपाली राजदुतावास तेलअभिव इजरायलले गणतन्त्र दिवसको अवसरमा आगामी २८ मे २०१२ सोमवारको दिन एक कार्यक्रमको आयोजना गर्ने भएको छ । ३८ आमेगिमिन, हर्चेलिया पिटिवास्थित नवनियुक्त महामहिम राजदुत प्रल्हाद प्रसाईको निवासमा आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न पेशा र कामकोलागि इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई हार्दिक आमन्त्रण गरिएको छ ।
साँझको ६ बजेदेखि ८ बजेसम्मकोलागि निर्धारण गरिएको उक्त कार्यक्रममा सहभागीगिताको लागि नेपाली राजदूतावास तेलअभिव इजरायलले एउटा सुचना जारी सम्पूर्ण इजरायलबासी नेपालीहरुलाई आमन्त्रण गरेको हो ।
आमन्त्रण पत्रको पू्र्ण अंश

0 comments:
Post a Comment