समाचार अनुसार लिउजियांग काउन्टीस्थित एक वाइन कारखानाले घरको छतमा धानखेतीको योजना बनाएको छ । घरको छतमा माटो जम्मा गरेर खेत बनाउने काम भैरहेको छ । चीनमा आवाद जग्गाको कमी छैन । तरपनि वाइन कम्पनीले किन घरको छतमा खेत बनाउन लाग्यो भन्ने कुरा चाहीँ अचम्मैको छ । विशेषज्ञहरुले घरको छतमा सही माटो तथा मल र पानी दिएमा राम्रोसँग धान फल्ने र त्यहाँ जमिनमा जस्तो रोगकिराको डर पनि कम हुने बताउँछन् ।-एजेन्सी
Thursday, October 24, 2013
Home »
» घरको छतमाथि धान रोपाइँ
घरको छतमाथि धान रोपाइँ
10/24/2013
No comments
समाचार अनुसार लिउजियांग काउन्टीस्थित एक वाइन कारखानाले घरको छतमा धानखेतीको योजना बनाएको छ । घरको छतमा माटो जम्मा गरेर खेत बनाउने काम भैरहेको छ । चीनमा आवाद जग्गाको कमी छैन । तरपनि वाइन कम्पनीले किन घरको छतमा खेत बनाउन लाग्यो भन्ने कुरा चाहीँ अचम्मैको छ । विशेषज्ञहरुले घरको छतमा सही माटो तथा मल र पानी दिएमा राम्रोसँग धान फल्ने र त्यहाँ जमिनमा जस्तो रोगकिराको डर पनि कम हुने बताउँछन् ।-एजेन्सी








0 comments:
Post a Comment