Tuesday, July 8, 2014

फिल्म चलाउनलाइ फेरि सेक्सको साहारा भिडियो सहित

सभ्य र साधारण सिनेमा बनाउछु भनेपनि निर्देशक राजु गिरीले बोलीलाई पक्का गर्न सकेनन् । उनले निर्देशन गरेको नयाँ चलचित्र ‘टाइगर द रियल हिरो’मा प्रयोग गरिएका संवाद अश्लिल र दुई अर्थ लाग्ने खालका छन्

एक्सनले भरिएको नयाँ ट्रेलरमा सेक्सलाई पनि महत्व दिइएको छ । जहाँ विभिन्न पात्रले बोल्ने दृश्य दुई अर्थ लाग्ने खालका छन् । चलचित्रमा शुभेच्छा थापा, समिक्षा अर्याल, अशोक फुयाँल, सुशान्त कार्की लगायतका कलाकारको अभिनय छ । निर्देशक गिरीले आफ्नो चलचित्र फूलपातीको दिनबाट चल्ने बताएका छन् ।
Online Khabr बाट  Video हेर्नका लागि यो लिकं http://bit.ly/1meMswU

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment