Wednesday, July 9, 2014

छातीको सूर्यले बाल्ने भो अागो - विकिनीमा सुष्मा

फेरि विकिनीमा सुष्मा, छातीको सौर्यले बाल्ला त आगो ?

सिनेमा नगरीमा हट आइटम नृत्य गरेर चर्चामा आएकी नायिका सुष्मा कार्की अहिले ओझेलमा छिन् । सुष्माले कला भन्दा पनि आफ्नो जवानी विकाइन् भन्नेहरुको पनि यहाँ कमी छैन । तर पछिल्लो समय सुष्मा प्रेमी निरनसँग रेष्टुरेन्ट व्यवसायमा नै व्यस्त भइन् । सुष्माको हातमा यतिबेला खासै सिनेमा छैन भन्दा पनि हुन्छ । उनलाई आइटम नृत्य गराउन निर्माताहरु पनि पन्छिएका छन् ।

तर उनै नायिका सुष्मा कार्कीले फेरि एकपटक चर्चा कमाउने सुर कसेकी छिन् । हालै मात्र उनले गरेको एक फोटोसुटले बजार तताउने छनक देखाएको छ । विकिनी लगाएर सुष्माले गरेको फोटोसुट चर्चामा छ । सौर्य अंकित छातिमा बनाएको ट्याटुलाई समेत प्रदर्शन गर्दै सुष्मा निक्कै खुलेकी छिन् ।

आखिर नायिका कार्की किन यसरी खुलिन्, यो उनले नै जान्ने कुरा हो । तर पनि सिने नगरीमा चर्चा सेलाउँदै गएपछि सुष्माले जवानी देखाउने मेसो कसेको हुनुपर्छ । अनलाइन खबर
तस्बिर : काठमाण्डौ क्रेज / श्रीराम अर्यालको फेसबुक
जाने बेलामा त्यो भिडयो बक्सको बीचमा एकक्लिक गरेर जानु होला धन्यवाद

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment