Friday, July 4, 2014

यस वर्षका अत्यन्त सेक्सी नायिकाहरू

केहि बर्ष देखी बलिउड चलचित्रमा राज गर्दै आएकी नायिका दीपिका पादुकोण पछिल्लो समय एक पछि अर्को चलचित्रको अभिनयमा व्यस्त छिन् ।

 केहि महिना अगाडी प्रदर्शन भएको चलचित्र ‘चेन्नाई एक्सप्रेस’ ले निकै राम्रो चर्चा कमाए पछि दिपिकाको माग र भाउ एक्कासी महंगियो । त्यस चलचित्र पछि उनी हाल निकै व्यस्त छिन् विभिन्न चलचित्रको दौडानमा । एका तिर चलचित्रमा सफल्ता मिल्दै छ भने अर्को तिर उनको सुन्दरतमा जादु चली रहेको छ ।

ब्रिटेन पुरुषको लाइफस्टाइल म्यागजीन FHM ले २०१४ मा सेक्सी नायिकाको रुपमा दिपिकालाई चुनेको छ । यसको किताब करिब ३ बर्ष देखी कैटरिना कैफले मात्र भरिरहेकी थिइन । किनकी उनलाई नै ३ बर्ष देखी सेक्सी नायिकाको रुपमा चुनिदै आइएको थियो । तर यस बर्ष भने दिपिकाले कैटरिनालाई टक्कर दिएकी छिन् ।
एफएचएम ले चुनेको बलिउडका ५ सेक्सी नायिकाहरु :
१.दीपिका पादुकोण
२.कैटरीना कैफ
३.प्रियंका चोपड़ा
४.नरगिस फखरी
५.श्रुति हासन

बलिउडका यि ५ जना सेक्सी नायिकाको मनोनयनमा परेका थिए । तर यस मनोनयनमा बाट दिपिका २०१४को सेक्सी बलिउड नायिकाको रुपमा चुनिएकी छिन् ।

 यस मनोनयन जिते पछि सोहि म्यागजिनका लागी विषेश अन्तरवार्ता दिदै दिपिकाले भनिन् ‘यो भन्दा राम्रो सुरुवात मेरो लागी के हुन सक्छ होला र जो जनता द्धारा जनताका लागी शुरु गरेको र जब जनता नै मलाई सेक्सी भने आफुलाई निकै मन पर्ने बताएकी छिन् ।

‘ दिपिकाले भनेकी छिन् ‘आम जनमानसमा सेक्सीका मतलब अरु नै केहि बुझने गरेका छन् तर मेरो लागी सेक्सीको मतलब व्यक्तिको पर्र्नलिटी,उसको आत्मविश्वास रहेका दिपिकाले खुलाएकी छिन् ।’ (एजेन्सी)

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment