भुपराज बस्याल - नेपाली जनसंम्पर्क समिति युएई अन्तर्गत अबुधाबी क्षेत्रिय समितिको बैठक सो समितिका सभापति कृष्ण गौतमको सभापतित्वमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा समितिका केन्द्रिय सभापति चित्र बहादुर केसिलाई प्रमुख अतिथिको रुपमा निम्त्याइएको थियो ।
सहमहामन्त्री चन्द्र सारु मगर बिशेष अतिथिमा रहनु भएको थियो । समितिले समितिमा रिक्त रहेको पदपूर्ति समेत गरी १९ सदस्यी कार्यसमिति गठन गरी समितिलाई पूर्णता समेत दिएको थियो ।समितिमा सभापति कृष्ण गौतम, उपाध्यक्ष नारायन थापा, दिनेशबिक्रम शाह,बिर्देस राजबम्सी सचिब भिम केसी सहसचिब मोहन योगी, कोषाध्यक्ष सोम बहादुर थापा मगर र समितिका अन्य सदस्य राजु अर्याल, राधा केसी, बसन्ती सारु मगर, प्रबिन कार्की, तुल्सी थापा, दिपक महत, सविना लामा,टक तमाङ, शेरु कार्की,अमर शेरपुर्जा, बिजेन्द्र शाक्य, मछिन्द्र राइ, पृथ्वी बहादुर राउत रहनु भएको छ ।
समितिका नवनियुक्ती पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रिय सभापति केसिले धन्यवाद दिनुको साथै सफल कार्यकालको समेत शुभकामना ब्यक्त गर्नु भएको थियो ।
उक्त समारोहमा नेपालमा भएको समसामायिक बिषयबस्तुको बारेमा समेत चर्चा गरिएको थियो । हामी जुन सुकै जाती धर्म,रितिरिवाज मान्ने भए पनि अन्तिममा हाम्रो प्रमुख पहिचाहन भनेको नेपाली नै हुनुपर्छ भन्दै सभापति केसिले यदि हामी धनी र आर्थिक हिसाबले सम्पन्न भयौ भने हाम्रो पहिचान अटोमेटिक रुपले सबै बिदेसीहरुले समेत स्विकार्ने बताउनु भयो । हामीलाई नाम मात्रको जातिय राज्य होइन सबै जातजातिलाई हकअधिकार चाहिएको पनि बताउनुभयो ।

0 comments:
Post a Comment