काठमाण्डौ, जेठ १३,
कोलकत्ता नाईट राईडर्स र चेन्नेई सुपर किग्स इन्डियन प्रियिमर लिगको उपाधिका लागि भिड्ने भएका छन् । गएराती अवेर सकिएको दोस्रो प्ले अफमा दिल्ली डेयर डेभिल्सलाई ८६ रनको फराकिलो अन्तरले पराजीत गरेपछि साविक विजेता चेन्नेई र कोलकत्ताबीच प्रतिस्पर्धा हुने भएको हो ।
पहिलो प्ले अफमा दिल्लीलाई पराजीत गरेको कोलकत्ता पहिलो पटक फाईनलमा प्रवेश गरेको हो । भाग्यले साथ दिएको साविक विजेता चेन्नेईलाई अव
इन्डियन प्रिमियर लिग ह्याट्रिक गर्ने अवसर पनि मिलेको छ । लिगको पाँचौ संस्करणको लागि भोलि प्रतिस्पर्धा हुने छ ।
चिदम्वरम स्टेडीयमा पहिले व्याटिङ गरेको चेन्नेईका लागि सुरुवाती व्याट्सम्यान मुरली विजयले धुवाँदार व्याटिङ गरेपछि जारी लिगको उच्च स्कोर बनाएको हो । मुरलीले ५८ वलमा ४ छक्का र १५ चौको मद्यतले १ सय १३ रनको योगदान गरेका थिए ।

0 comments:
Post a Comment