गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि उनले आफ्नो नाम दर्ता गराइसकेका छन् ।
उनको लिंगको लम्बाई ३४ सिन्टीमिटर अर्थात १३ दशमलव ३९ इन्च छ ।
४३ बर्षीय जोनाहले आइसल्याण्डको संग्रहालयलाई चिठी लेखी भनेका छन् कि, यदि तपाईंहरुले मेरो मृत्युपछि मेरो लिंग तपाईको म्यूजियममा सजाएर राखेर मलाई खुसी मिल्नेछ । यसका लागि जुनसुकै कागज गर्न म तयारी छु ।’
उनको लिंग संग्रहालयमा सजाउने विषयमा खबर प्रकाशित भएपछि जोनाहले अन्तरवार्ता दिँदै भनेका छन्, ’यो संग्रहालयमा धेरै जनावरका लिंग र मानिसका अंगहरु राखिएका छन् ।
भालु अर्थात व्हेलको लिंगको बीचमा मेरो लिंग पनि राखिए म धेरै खुसी हुनेछु । अझ त्यसको बीचमा ’जोनाह एण्ड दि व्हेल्स” लेखियोस । म चाहन्छु कि मलाई भाग्यले जुन लिंग दियो, त्यो भावी पुस्ताले देख्न पाउन ।’
संग्रहालयका अधिकारीले भने जसरी मानिसहरुले आँखा र शरीर दान गर्छन् । त्यसरी नै जोनाहले लिंग दान गर्नु स्वभाविक विषय हो ।








0 comments:
Post a Comment