Thursday, June 19, 2014

बाख्राले पनि पायो चम्ल्याहा

धरान: धरान १५ विजयपुरका सुनिल निरौलाले पालेको बाख्राले विहीबार तीन बोका र एक पाठी जन्माएको छ।

उन्नत जातको उक्त बाख्राले एकै पटकमा चम्लाहा बोका पाठी जन्माएपछी निरौला परिवार हर्षित भएका छन्।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment