हालै बेलायतका एक डाक्टरलाई उपचारका लागि आएका महिलाको स्तन हेर्नु महंगो सावित भएको छ ।
नाइनवेल्स हस्पिटलमा कार्यरत बालमुरली कृष्णन लोगानाथरमाथि विरामीको स्तनमा गलत नियतले हरेको बात लागेको छ । उनले विरामीको गोडामा पनि गलत नियतले हेरेको आरोप छ । यससँगै उनले जागिरबाट हात धुनु परेको छ ।
अब उनले जनरल मेडिसिन काउन्सिलमा सुनुवाईको सामना गर्नु पर्ने भएको छ । सन् २००८ मा पनि उनीमाथि गलत आचरणका कारण चेतावनी दिइएको थियो । उपचारका क्रममा महिला सहकर्मी राख्नु पर्नेमा नराखेको डाक्टरले स्वीकार गरिसकेका छन् ।
आपतकालिन अवस्थामा मात्र महिला सहकर्मी विना महिला विरामीको उपचार गर्न सकिने व्यवस्था भएपनि उनले महिला सहकर्मी नराखी महिला बिरामीको उपचार गर्दै आएका थिए ।
जसले गर्दा उनलाई स्तनमाथि आँखा लगाएको आरोप लागेको छ । हामीले यस जानकारी मुलक समाचार अनलाइनखबर बाट साभार सम्प्रेसन गरेका छौ ।

0 comments:
Post a Comment