लोरेन मोरिस नामकी २१ वर्षीय युवतीले स्कुले वालकसँग निरन्तर २ वर्ष सम्म यौन सम्पर्को राखेको खुलासा भएपछि वोरसेस्टर क्राउन कोर्टले जेल सजाय सुनाएको हो । आफ्नो सन्तान समेत भएकी मोरिसले वालकको यौन शोषण गरिरहेको खुलासा वालक १४ वर्षका भएपछि मात्र भएको हो ।
यस अघि पनि उनी १६ वर्ष मुनिका किशोरसँग यौन सम्पर्क गरेको अभियोगमा जेल परेकी थिइन् । अदालतमा सुनुवाइ हुने क्रममा मोरिस हाँसी खुसी चुरोट खाइरहेकी देखिन्थिन्








0 comments:
Post a Comment