Saturday, June 14, 2014

छाती देखाउन ड्यानिलको नयाँ शैली

रियालिटी स्टार ड्यानिल आर्मस्ट्रङ कुनै न कुनै हर्कत गरेरै भएपनि आफ्नो जवानी देखाउन माहिर छिन् । यो कुरालाई उनले हालै मात्र पुष्टी गरेकी छिन् ।

आफ्नो बक्षस्थल देखाउन उनले अचम्मको पहिरन लगाइन् । सेतो रंगको वन पिसमा ड्यानिल खुबै खुलेकी थिइन् । आफ्नो बढ्दो छातीको आकार देखाउन ड्यानिलले यस्तो हर्कत गरेकी थिइन् ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment