Saturday, June 14, 2014

शुभेच्छाको जवानी डाक्टरले छामेपछि

केही समयअघि चलचित्र ‘मिस नेपाल’ चलाउनकै लागि नायिका शुभेच्छा थापाले एउटा फोटोसुट गराइन्

डाक्टर पेशामा आवद्ध सीके सिंहसँग शुभेच्छाको हट फोटो सार्वजनिक भयो ।

फोटोले चर्चा पायो, शुभेच्छाको लगानी परेको सिनेमा चल्नमा फाइदा पनि भयो ।

तर यो तस्बिरले डाक्टर सिंहलाई के फाइदा भयो त ? केही म्यूजिक भिडियोमा अभिनय गरिसकेका सिंह मोडलिङमा जम्न चाहन्छन् ।

आधा दर्जन भिडियोमा अभिनय गरेपनि उनले सोचे अनुसारको सफलता पाएका छैनन् । तर पनि डाक्टर सिंह यही क्षेत्रमा सक्रिय हुने बताउँछन् । मोडलिङ आफ्नो पहिलेदेखिकै रुची भएको भन्दै उनले सिनेमामा पनि काम गर्ने बताए । शुभेच्छाले फोटोसुटका लागि आफूलाई रोजेपछि अगाडि बढेको उनको भनाई छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment