अध्ययन अनुसार, सात घन्टाभन्दा कम सुत्ने व्यक्तिको मस्तिष्कमा विपरीत प्रभाव पर्ने गर्छ । दिनहुँ जति कम सुत्दै गयो स्मरणशक्ति उतिउति घट्दै जान्छ । कम सुत्ने व्यक्तिहरूमा अल्जाइमर जस्तो मानसिक रोगको जोखिम बढी हुने अनुसन्धाताहरूले बताएका छन् ।स्लिप जर्नल
Saturday, July 5, 2014
के तपार्इ अचेल कम सुत्नु हुन्छ?
अध्ययन अनुसार, सात घन्टाभन्दा कम सुत्ने व्यक्तिको मस्तिष्कमा विपरीत प्रभाव पर्ने गर्छ । दिनहुँ जति कम सुत्दै गयो स्मरणशक्ति उतिउति घट्दै जान्छ । कम सुत्ने व्यक्तिहरूमा अल्जाइमर जस्तो मानसिक रोगको जोखिम बढी हुने अनुसन्धाताहरूले बताएका छन् ।स्लिप जर्नल








0 comments:
Post a Comment