बेलायतको एक विश्वविद्यालयका प्राध्यापक कक्षा कोठाभित्रै नांगिएपछि गुरुहरुको इज्जतमा दाग लाग्ने अवस्था आयो ।लिड्स महानगरिय विश्वविद्यालयका प्राध्यापक डाक्टर इयान ल्यामण्डले कक्षा कोठाभित्रै रमिता देखाए । ५१ वर्षका ती गुरुले कक्षामा पढाउँदा पढाउँदै सरीरका कपडा खोले । धन्न पेन्टी भने सरीर बाट झिकेनन् र बबण्डर हुनबाट जोगियो ।
व्यवस्थापन विषयको कक्षामा पढाउँदा पढाउँदै उनले आफ्ना जिउका कपडा खोलेर विद्यार्थीसामु प्रदर्शन गरेको भिडियो यु ट्युबमा निकै चर्चित बनेको छ ।
विद्यार्थीलाई पढाइमा उत्प्रेरित गर्ने काइदाका रुपमा उनले यसो गरेको बताइएपनि कक्षा कोठामै प्राध्यापक नांगिनुलाई धेरैले कडा आलोचना गरेका छन् ।
भिडियो सार्वजनिक भएसँगै विश्वविद्यालयले यो घटनाको अनुसन्धान थालेको छ ।
सेफिल्ड हलाम विश्वविद्यालयबाट सन् २०१२ मा कला र संस्कृति विषयमा विद्यावारिधी गरेका इयान पहिचान तथा अवसरको मुद्दाका अनुसन्धानकर्ता रहेको बताइएकेा छ ।








investigate this site dildos,male masturbator,bulk sex dolls,dog dildo,horse dildo,male masturbator,sex chair,dog dildo,sex dolls read this article
ReplyDeleteg412u0shcpx220 horse dildo,dildo,dog dildo,dildo,G-Spot Vibrators,dildos,fantasy toys,realistic dilldos,vibrators g412z2rexvx549
ReplyDeletec291p0ehdei868 japanese sex dolls,vibrators,sex chair,wolf dildo,Rabbit Vibrators,pink dildoe,realistic dildos,vibrators,wholesale sex toys n392m0kvjzf410
ReplyDelete