Sunday, July 6, 2014

विश्वकै सबैभन्दा ठूलो सपिङ् सेन्टर दुबइमा Video सहित

दुवइ, संयुक्त अरब इमिरेटस्, असार २२ – किनमेलको लागि विश्वकै सबैभन्दा सुन्दर सहर मानिने दुबइमा बव विश्वकै सबैभन्दा ठूलो सपिङ्ग सेन्टर बन्ने भएको छ ।

 Shopping Mall Video HD हेर्नुस

दुबइका शासक सेख मोहममेद बीन रासिद अल माक्टोउमले विश्वमै सबैभन्दा ठूलो सपिङ्ग सेन्टरको योजना गरेको जानकारी दिएका छन् ।

सो सपिङ्ग सेन्टर आठ लाख स्क्वायर फिट (७ लाख ४३ हजार २२४ स्वायर मिटर) बराबरको क्षेत्रफलमा बन्ने जनाइएको छ । सो सपिङ्ग सेन्टर इमिरेटस् महलनजिकै बन्ने जनाइएको छ । दुबईका सञ्चार माध्यमहरूले शनिबार सो सपिङ् सेन्टर योजनाको घोषणा गरेका छन् । तर यसको लागत र भवन पूरा हुने मितीको विषयको भने विस्तृत विवरण दिइएको छैन । रातोपाटी

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment