Tuesday, May 22, 2012

अँसवण्डाको विवादले वावुछोराविच झडप, छोराले चिर्पटले हिर्काउँदा वावुको ओँठै काटियो I

हरि भण्डारी, प्युठान, जेष्ठ ९,

अँसवण्डाको विषयमा विवादहुँदा प्युठानको धर्मावति गा वि स का एक युवकले काठको चिर्पटले हीर्काएर आफ्नोवुवालाइ गभिर घाइते वनाएका छन् ।

हिजो सोमवार भएको अँसवण्डाको विषयमा विवाद हुँदाधर्मावति वर्डा नँ ९ का गँगे दमाइले आफ्नैवुवा धर्मे दमाइलाइ काठको चिर्पटले हीर्काएका थिए ।५३ वर्षीय धर्मेको ओँठ काटिएकोछ भने दाहिनेपट्टिको गाला तथा टाउकोमा पनि चोट लागेको छ ।

२८ वर्षीय छोरा गँगेदमाइको पनि टाउकोमा चोट रहेको र दुवैलाइ प्युठान जिल्ला अस्पत्ताल विजुवारमाउपचारका लागि पठाइएको प्रहरी सहायक निरीक्षक यादव वहादुर महराले जानकारी दिएका छन्।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment