अघिल्ला वर्षमा पनि निल भएका कतिपय विद्यालयलाई नतिजा सुधार्न पहल गरेपनि बर्षेनी नतिजा शून्य आएकाले कारबाही गर्न लागेको शिक्षा कार्यालयले जनाएको छ ।
शिक्षा कार्यालयले ती विद्यालयका प्रधानाध्यापकसँग स्पष्टीकरण लिने तयारी गरेको एक कर्मचारीले बताए । डोटीमा यो बर्ष १४ वटा विद्यालयका एक जना विद्यार्थी पनि एसएलसी परीक्षामा उतीर्ण भएनन् ।
जिल्लाको समग्र नतिजा पनि अघिल्लो वर्षभन्दा खस्किएर जम्मा १७.७ प्रतिशत मात्र पास भएका छन् ।









0 comments:
Post a Comment