Thursday, May 24, 2012

Of The Beat 24, May 2012

अफ द बिट : रौतहटको समनपुर गाविसमा भएको ३ वर्षिय बालक नितेश यादवको हत्या उनकै माईजुबाट भएको खुलेको छ । गएको शनिबार आमासँग समनपुर बजारमा गएका बेला हराएका नितेशलाई महादेवीले आफूसंगै लुकाई राखेर आईतबार आफ्नै तीन बर्षिय भान्जा नितेशकुमार यादवको घाँटी काटेर हत्या गरेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।यादवको शव मंगलवार भेटिएको थियो ।

धामी झाँक्री विद्या सिक्न देउतालाई वली दिन भन्दै माईजु समनपुर ८ टोकारटोल बस्ने महादेवी यादवले नितेशको हत्या गरेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । महादेवीलाई प्रहरीले पक्रेको छ । बिस्तृतमा हेर्नुहोस ।

पछिल्ला दिनका अफ द बिट हेर्न छुटेको भएमा तल थप सिर्शक मा हेरेर तपाइले हेर्न छुटेको भाग मा क्लिक गर्नुहोस ... .

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment