जेठ ११,
अमेरिकाले ईरानको विवादास्पद परमाणु कार्यक्रमलाई लिएर थप प्रतिबन्ध लगाएको छ । अमेरिकी सिनेटले ईरानमा ऊर्जा क्षेत्रमा प्रतिबन्ध लगाएको बुझिएको छ ।
अमेरिकाले परमाणु कार्यक्रमका विषयमा ईरानसँग फ्रान्स, रूस, जर्मनी, बेलायत, चीन लगायतका देश सहभागीसँग छलफल हुन लागेको बेला यस्तो प्रतिबन्ध लगाएको हो ।
सिनेटमा पारित इरानमा प्रतिबन्ध लगाउने सम्बन्धी विधेयकमा रिवोल्यूशनरी गार्डलाई प्रतिबन्धित गर्ने र ईरानमा संयुक्त उपक्रमका आधारमा निर्माण भएका उर्जा कम्पनीमाथी कारबाही गर्ने प्रावधान रहेको छ ।

0 comments:
Post a Comment