निर्वाचन आचारसंहिताको उलंघन भएको ठहर गर्दै आयोगले खरेललाई सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिने भएको छ।
गृहमन्त्रालयले केही दिनअघि खरेललाई सरुवा गर्ने निर्णय गरेपछि आयोगले यसबारेमा अध्ययन गरेको थियो। खरेललाई सरुवा गर्ने निर्णयका बारेमा गृह मन्त्रालयले आयोगसँग सहमति मागेको थियो।








0 comments:
Post a Comment