बर्लिनको म्याक्स प्लाङक इन्सिच्युटका मुख्य अनुसन्धानकर्ता डा. सिमोन कुनले अश्लिलता र मष्तिष्कको आकार घट्ने विषयबीचको संबन्धबारे पत्ता लागेको पहिलोपटक भएको बताइन् । यद्यपि यसको आधिकारिक पुष्टि अहिलेसम्म भइसकेको छैन ।
अर्कोतिर अधिकारवादीहरुले अमेरिकामा गम्भीर रुपमा ‘पोर्नोग्राफीमहामारी’ फैंलिरहेको भन्दै यसलाई धूमपान, मध्यपान तथा ड्राइभिङजस्तै रुपमा व्यवहार गरी नियन्त्रण गर्नुपर्ने बताएका छन् ।
भिडियो को लागि बक्सको बीचमा क्लिक गर्नुस बज्छ कि बज्दै कृपया comment box मा कमेन्ट लेख्नुहोला
मोरालिटी इन मेडिया संस्थाका कार्यकारी निर्देशक डन हकिङ्सले अन्य प्रमुख स्वास्थ्य समस्याजस्तै पोर्नोग्राफीसंग पनि सामना गर्नुपर्ने बताए । उनले पोर्नोग्राफीले मानसिक रुपमा क्षति पु¥याइरहेको पनि बताएका छन् । अमेरिकामा अश्लिल भिडियो तथा चित्र राख्ने पोर्न साइटमा अमाजोन, ट्वीटर तथा नेटफ्लिक्स गरी तीनवटामा जति संयुक्त भिजिटरभन्दा बढी भिजिटर हुने गर्छन् ।
इन्टरनेटमा अहिले ४२ लाख पोर्न वेबसाइट छन् । च्यारिटी युनिभर्सिटीकी डा. सिमोन कुनले आफ्नी सहकर्मी जुर्गेन गालियान्टसंग मिलेर २१ देखि ४५ वर्षबीचका ६४ जना स्वस्थ मानिससंग उनीहरुको अश्लिल भिडियो तथा चित्र हेर्ने बानीका बारेमा प्रश्न सोधेका थिए । अनुसन्धानकर्ताले ती मानिसको मष्तिष्कको नाप पनि लिएका थिए ।








0 comments:
Post a Comment