'इराकमा विकसित घटनाक्रम र त्यसबाट त्यहाँ रहेका नेपालीमा पर्न सक्ने प्रभावबारे मन्त्रालयले गम्भीर अनुगमन गरिरहेको छ,' मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ । सुरक्षा अवस्था अझै बिगि्रएमा त्यहाँ रहेका नेपालीको उद्धारका निम्ति आपतकालीन योजना बनाउन खडा गरिएको अन्तरमन्त्रालय टोलीले शुक्रबार बैठक बसी त्यसबारे समीक्षा गरेको विज्ञप्तिमा उल्लेख छ ।
Saturday, June 21, 2014
इराकमा रहेकाबारे जानकारी दिन टोलफ्री नम्बर
'इराकमा विकसित घटनाक्रम र त्यसबाट त्यहाँ रहेका नेपालीमा पर्न सक्ने प्रभावबारे मन्त्रालयले गम्भीर अनुगमन गरिरहेको छ,' मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ । सुरक्षा अवस्था अझै बिगि्रएमा त्यहाँ रहेका नेपालीको उद्धारका निम्ति आपतकालीन योजना बनाउन खडा गरिएको अन्तरमन्त्रालय टोलीले शुक्रबार बैठक बसी त्यसबारे समीक्षा गरेको विज्ञप्तिमा उल्लेख छ ।








0 comments:
Post a Comment