प्रयोगकर्ताले फेसबुक खोल्दा ‘सरी समथिङ वेन्ट रङ्ग’ सन्देश देखाएको थियो । नेपाल लगायत अधिकांश मुलुकमा करिव एक घण्टासम्म बन्द भएपछि फेसबुक सेवा पुनः सुचारु भएको छ ।
अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार फेसबुक यति लामो समयसम्म बन्द भएको यो पहिलो घटना हो । बिभिन्न संचारमाध्यमले फेसबुक अधिकारीहरुसँग यसबारे प्रतिक्रिया लिन खोजेपनि अहिलेसम्म फेसबुकले समस्याबारे केही बताएको छैन् ।
फेसबुक नखुलेपछि प्रयोगकर्ताले ट्वीटर लगायत अन्य समाजिक संचालमा आफ्नो आक्रोश पोखेका थिए ।








0 comments:
Post a Comment