डोटी, जेठ ९,
आफ्नै गाउँठाउँका स्वास्थ्य संस्थामा प्रसुती गराउने सुविधा भएपछि डोटीमा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा प्रसुती गराउनेको संख्या बढेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारी अनुसार जिल्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा प्रसुती केन्द्र स्थापना भएपछि ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा प्रसुती गराउने महिलाहरुको संख्यामा बृद्धि भएको हो ।
गत बर्षको साउनदेखि चैत महिना सम्मको तथ्यांक अनुसार जिल्लाभरीका प्रसुती केन्द्रहरुमा २ हजार १ सय १२ जना महिलाहरुले स्वास्थ्य संस्थामा बच्चा जन्माएका थिए ।
जिल्लाका ५० ओटा गाविस मध्ये अहिले ४० वटा स्वास्थ्य संस्थामा प्रसुुती केन्द्रहरु रहेका छन ।

0 comments:
Post a Comment