काका नाता पर्ने दाजुभाइका ७ र ८ वर्षका दुई छोरीलाई बजगाईंले गत शनिबार नुहाएर आएको अवस्थामा घरमा टिभी हेर्न बोलाएर बलात्कार गरेको पीडितका आफन्तले जनाएका छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी सहायक निरीक्षक प्रमोद बोहोराले पीडित नाबालिकाको स्वास्थ्य परीक्षण र आरोपितको बयान लिएर तत्काल जर्बजस्ती करणी मुद्दा दायर गर्ने तयारी भइरहेको जानकारी दिए। -रासस
Friday, June 13, 2014
टीभी हेर्न जाँदा दुईबालिका बलात्कृत
काका नाता पर्ने दाजुभाइका ७ र ८ वर्षका दुई छोरीलाई बजगाईंले गत शनिबार नुहाएर आएको अवस्थामा घरमा टिभी हेर्न बोलाएर बलात्कार गरेको पीडितका आफन्तले जनाएका छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी सहायक निरीक्षक प्रमोद बोहोराले पीडित नाबालिकाको स्वास्थ्य परीक्षण र आरोपितको बयान लिएर तत्काल जर्बजस्ती करणी मुद्दा दायर गर्ने तयारी भइरहेको जानकारी दिए। -रासस








0 comments:
Post a Comment