केटीले आफ्नो यो अतितलाई इन्टरनेट रेडियो स्टेसन ‘फ्युबर’ को आफ्नो साप्ताहिक कार्यक्रमको क्रममा भनेकी हुन् । केटीका अनुसार, ‘म सात वर्षको हुँदा म र मेरी आमा एउटा पार्कमा गएका थियौँ ।
आमा आइसक्रिम किन्न जाँदा म पार्कको झाडीमा खेल्दै थिएँ । मलाई ती व्यक्तिको अनुहार अहिले पनि याद छ । यो घटनालाई मैले कहिले पनि बिर्सन सकेको छैन ।’
उनका अनुसार त्यतिबेला पुलिस घटनास्थलमा पुगेको थियो र त्यहाँबाट केहि कपडाहरु बरामद गरेको थियो तर ती व्यक्तिलाई पक्राउ भने गरेन ।








0 comments:
Post a Comment