नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको भाउ तोलाको ५४ हजार रुपैयाँ तोकेको छ । यस अघि छापावाल सुन तोलाको ५३ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको थियो ।
बुधबार तेजाबी सुनको भाउ पनि तोलामा १ सय रुपैयाँ बढेर ५३ हजार ७ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । चाँदीको भाउ भने बुधबार सामन्य घटेको छ । महासंघका अनुसार बुधबार चाँदीको भाउ तोलामा २ रुपैयाँ बढेर ८ सय ३२ रुपैयाँमा किनबेच भइरहेको छ ।








0 comments:
Post a Comment