Thursday, May 24, 2012

मृत्युदण्ड सुनाइएका अमर बहादुर बमलाइ बचाऔ अभियान I

आश्वासनकेा पेाकेा बाढने सरकारले एक नेपाली छेारेालार्इ बचाउन नसक्ने भए, सरकारले आश्वासन दिए तर अहिले सम्म आश्वासन मात्र आश्वासनमै सिमित रह्यो त्यसैले हिमालय टेलिभिजनकेा येा अभियानमा हातेमालेा गर्दे अमरलाइ बचाउने अभियानमा तपाई हामि सबै लागि परौ ।

अमर लाइ बचाउ अभियानका लागी चन्द्र नारायण मेमेारीयल टस्ट बाट सहयेाग सङ्कलन अभियान थालीएकेा जानकारी सम्पूर्ण इजरायलमा कार्यरत नेपाली दाजु भार्इ दिदी बहिनीहरुमा अबगत गराउदै हाम्रेा थेारैमात्र सहयेागले एक निर्देास नेपालीलार्इ मृत्युकेा मुखबाट छुटकारा दिलाउन सक्छैा भन्ने हेतुले आउनुहोस लागि परौ ।

रकम सङ्कलनका लागी २५ मे २०१२ बाट एडभान्स मनि टान्सफर तथा सनराइज बैकमा एक महिानाका लागी खाता खेालीने भएकेा सुचना इजरायलमा कार्यरत नेपाली दाजुभार्इ दिदी बहिनीहरुमा अबगत गराउदछौ ।

पुस्प श्रेस्ट,
हाल : इजरायल
सम्पर्क नम्बर : ०५४९२२३२४७
(चन्द्र नारायण मेमेारीयल टस्ट)

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment