Friday, May 25, 2012

क्रिकेटरलाई माया गर्दछु भन्दै रोजलिन खानको यो चर्तिकला - भिडियो सहित I

अन्तिम तिर आइसकेको इन्डियन प्रिमियर लिग क्रिकेट खेल संगै बाहिरी गतिविधिले पनि उत्तीकै चर्चामा छ।यस पटक आईपिएलसंग चर्चित भएकी छिन मोडल तथा नायीका रोजलिन खान।

उनले केही दिन अगाडी क्रिकेट खेलाडीको लागी आफ्नो प्रे्म प्रस्तुत गर्ने भन्दै सेक्सी फोटो शुट गराएकी थिइन, यसबाट उनले ठुलै चर्चा परिचर्चा पनि बटुलिन्। उक्त फोटो शुटको भीडियो यहाँ प्रस्तुत गरिएको छ। उनले यो फोटोशुटमा संवेदनशिल स्थलमा रहेको आईपिएल लेखेको टाटुपनि देखाएकी छिन्।

उनले क्रिकेट खेलाडीमा सचिन र धोनी मन पर्ने बताएकी छिन। भीडियोमा उनले इरफान,पिटरसन जस्ता खेलाडीसंग डेटमा जान चाहेको पनि खोलेकी छिन्। यो भीडियो उनले आफ्नै युट्युवबाट सार्वजनिक गरेकी हुन्। हेरौ क्रिकेटर प्रतिको प्रेम जाहर गर्न जारी गरिएको रोजलिन खानको एक्सक्लुसिव भीडियो...

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment