सुपरस्टार गायीका ब्रिटनी स्पेयर्स एक टेलिभीजन कार्यक्रममा 'जज'को रुपमा देखिने भएकी छन्। एक अमेरिकी टेलिभिजनमा प्रसारण हुन लागेको एक्स फ्याक्टर(X Factor)को जजिङ प्यानेलमा उनलाई पनि समावेश गरिएको छ।
गायनले मन जितेकी ३० वर्षिय सुन्दर गायीका ब्रिट्नी यो नयाँ विधामा पनि उत्तिककै सफल हुन चाहन्छिन्। त्यसैले उनले आफ्नो पहिरनलाई पनि उत्तिकै ध्यान दिएकी छिन्।चटपटे भन्दा पनि 'म्याचुअर' लुकमा उनि देखिएकी छिन्।
हेरौ ब्रिटनी कस्ती देखिन्छन् नयाँ जज लुकमा..

0 comments:
Post a Comment