सङ्खुवासभा, जेठ १२,
कुनै पनि हालतमा सङ्खुवासभा टुक्र्याउन नहुने भन्दै अखण्ड सङ्खुुवासभाको माग गरी अनिश्चितकालीन सङ्खुवासभा बन्दमा उत्रिएको सङ्खुवासभा एकता सङ्घर्ष समितिले आफ्नो आन्दोलनको सबै कार्यक्रम फिर्ता लिएको छ ।
सरकारले वार्तामा बोलाएपछि आन्दोलनको स्वरूप परिवर्तन गर्दै अहिलेका लागि अनिश्चितकालीन बन्द फिर्ता लिइएको सङ्घर्ष समितिका संयोजक अनन्त गौलीले जानकारी दिनुभयो । यहाँ सञ्चालित लिम्बुवान बन्द भने कायम नै छ ।

0 comments:
Post a Comment