कोहलपुर,बाँके, जेठ ९,
बाँकेका गन्धर्व समुदायले आफ्ना मागहरु संविधानमा समेटिनुपर्ने भन्दै कोहलपुरमा साईकल ¥याली निकालेका छन् ।
सिमान्तकृत तथा दलित समुदाय भित्रको गन्धर्व समुदायको पहिचान स्थापनाका लागि नयाँ संविधानमा विशेष व्यवस्था गरि गन्र्धव समुदायलाई सिमान्तकृत समुदायभित्र सुचिकृत गर्नुपर्ने, गन्धर्व समुदायको सारङ्गि र संस्कृती नेपालको राष्ट्रिय गहना तथा पहिचान भएको हुँदा सारङ्गिको संरक्षण तथा विकासका लागि ठोस निति लागु गरि संविद्यानमा कार्यन्वयन गर्नुपर्ने,गन्धर्व समुदायको जीवनस्तर परिवर्तनका लागि राष्ट्रिय गन्धर्व विकास बोर्डको व्यवस्था गर्नुपर्ने, कोहलपुर नगर विकास भित्रको आवस्यक जमिन उपलब्ध गरी राष्ट्रिय सारङ्गी संग्राहलय स्थापना गर्नुपर्ने लगाएतका ७ बुदे मागहरु राख्दै कोहलपुर ईलाका वन कार्यलयबाट निस्केको साईकल ¥यालीले जिल्ला प्रशासन कार्यलयमा पुगी ज्ञापनपत्र पेश गर्ने नेपाल गन्धर्व जागरण समाज केन्द्रित तदर्थ समिति बाँकेका अध्यक्ष मान बहादुर बैगार गन्धर्वले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यलयमा आज दिउँसो ३ बजे सारङ्गी बजाएर एक घण्टा धर्ना दिने, अपरान्ह ४ बजे नेपालगञ्जमा पत्रकार सम्मेलन गर्ने समेत अध्यक्षले बताउनुभयो ।

0 comments:
Post a Comment