घुम्न जाऔ है, मैच्याई
सरर् अटो बसैमा ,
क्या मिठो दिल बस्यो
फूलको रसैमा ……
(गीतको बोलमा घाम्सघाम्सी लोक दोहोरी ...... उत्कृष्ट गायन समूहलाई पुरुस्कारको व्यवस्था गरिएको छ | सुवर्ण अवसर नगुमाउनु होला | बगेको खोली फर्किदैन , आउँछ मौका पर्खिदैन ....."गाँसेको नाता नटुटाऔ,सबै नेपाली नछुटाऔ")
नेपाल तामाङ समाज,इजरायलको आयोजनमा "Friendship Tours – 2012" इजरायलको पर्यटकिय स्थल हाइफाको सुन्दर बगैचा (Haifa Garden) र रोश हा’निक्रा (Rosh Ha’nikra) मा निम्न मिती र समयमा भ्रमण कार्यक्रम हुन गईरहेको हुँदा जान इछ्छुक इजरायलवासी मित्रहरूलाई यथासिघ्र सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गर्दछौ |
भ्रमण मिती: 16th June 2012 (शनिबार)
प्रस्थान/स्थान: बिहान ६ बजे(चिल्ड्रेनपार्क,तेलअविव )
आगमन/स्थान: साँझ ५:३० बजे(चिल्ड्रेनपार्क,तेलअविव)
भ्रमण खर्च:(बस भाडा + प्रबेश शुल्क) = जम्मा १२० सेकेल |-
सम्पर्क :
बी बी लामा तामाङ – 0548381632, दल बहादुर लोप्चन तामाङ – 0548845611, सुन्दर सिंह लामा तामाङ - 0546028192 , रामचन्द्र योन्जन तामाङ – 0548195168, दोर्जे पाख्रिन तामाङ - 0543543183 , उद्द्व तामाङ - 0548829479
(नोट:- पिउने पानी नि:शुल्क उपलव्ध गरिनेछ )

स्मरण रहोस : यो सूचना इजरायल बासि नेपालीहरुका लागि मात्र सार्बजानिक गरिएको हो साथै तपाईहरुले यहाँ तल फेसबुक कमेन्ट बक्स मार्फत पनि आफ्नो पुरा नाम ठेगाना नामावली टिपाइ आफ्नो सिट सुरक्षीत गर्न सक्नु हुने छ ।

0 comments:
Post a Comment