हरि भण्डारी, प्युठान, जेठ १०,
जातिय पहिचान सहितको सघियताको माग गर्दे चरणबद्ध आन्दोलनमा उत्रिएको संघिय पक्षधर संयुक्त सर्घषसमितिले सर्बसाधारणहरुको समस्यालाई मध्यनजर गर्दे आज देखि प्रत्यक दिन बेलुकी ५ देखि आठ बजेसम्म तिन घन्टाँ बजारहरु खोल्न निर्णय गरेकोछ ।
संघियपक्षधर संयुक्त सँघर्ष समितिले ५ बजेबाट आठ बजे सम्म जिल्लाका ब्यापार ब्याबसायहरु« संचालन गर्ने निर्णय गरेको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च थारुहटका केन्द्रिय सदस्य लिला गम्भिर चौधरीले जानकारी दिनुभएको छ । आजै देखि कुटानि पिसानीका लागि मिलहरु खुल्ला गरिएको छ भने जोत्नकालागी टेक्टर सँचालन गर्नदिने जनाईएका छ ।
एकपछि अर्को गर्दे करिब दुईसाता देखि जिल्लामा बजार कलकारखाना उधोग लगाएतका अतिआबश्यक क्षेत्र ठप्पहुदा सर्बसाधारणहरु सास्ती भोग्न बाध्यभएका छन् । यसैबिच सरकारले आन्दोलनकारीलाई बार्तामा आउन औपचारिक पत्र पठाएपछि योगेन्द्रचौधरीको संयोजकत्वमा १५ सदस्यिय बार्ताटोलि आज बिहान गठन गरिएकोछ ।
भने बार्ताटोलिका संयोजक चौधरी आजै राजधानि पुगिसक्नुभएको छ । संयोजकचौधरीका अनुसार आज बेलुका सम्म सरकार र आन्दोनरत पक्षबिच बार्ताहुने छ।
जेठ एक गते देखि पहिलो पटक पाच गतेसम्म ,दोस्रोपटक नौ गते सम्म गरिएको तराईबन्दको अबधिमा सरकारले आफ्नो मागहरुका सम्बोधन गर्न बेवास्ता गरेको भन्दै हिजो देखि १४गते सम्म बन्दकोकार्यक्रम पुन थपिएको हो ।

0 comments:
Post a Comment