सान्टो एन्ड्रे : विश्पकप फुटबलको गत आइतबार भएको अर्जेन्टिना र बोस्निया हर्जगोभिनाबीचको खेलमा टिकट नपाएको झोंकमा ३० जना समर्थक मैदानभित्रै प्रवेश गरेको खुलासा भएको छ।
अर्जेन्टिनाका ती समर्थक मार्कानास्थित रंगशालाको मैदानमा छिरेर खेलाडीसँग हात मिलाइरहेको भिडियो सोमबार सार्वजनिक भएपछि फिफा र विश्वकप फुटबलको स्थानीय आयोजक तीन छक्क परेका छन्।
प्रहरीले भने अर्जेन्टिना र बोस्नियाको खेलको बेलामा अभद्र व्यवहार गर्ने केही समर्थकलाई पक्राउ गरिएको दाबी गरेको छ। यसैगरी, फ्रान्स र होन्डुरसबीचको खेलमा पनि धेरै दर्शकले खेल हेर्न नपाएपछि विरोध प्रदर्शन गरेका थिए। -एजेन्सी









0 comments:
Post a Comment