उनीहरुले मैले यो कुरा बाहिर भनेमा मारिदिने धम्की दिएका थिए । प्रहरीले उक्त प्रहरी चौकीका प्रहरीमाथि मुद्दा दायर गरेको छ । भारतक प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार भारतीय संसद्मा बोल्दै यस्त घटनाप्रति चिन्ता व्यक्ति गरेका थिए । उनले महिलाको अधिकारको लागि आफ्नो सरकार लागिपर्ने दृढता व्यक्त गरेका छन् ।
उता, उत्तर प्रदेशमा लगातार यौन हिंसाका घटजा बढेपछि उत्तर प्रदेशका मानिस आन्दोलनमा उत्रिएका छन् । बिहीबार उत्तर प्रदेशका कैयौं स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । २०१२ मा दिल्लीमा बसमा भएको एक विद्यार्थीको सामूहिक बलात्कारपछि भारतमा बलात्कारका घटना बढेका छन् ।
भिडियो हेर्न यहाँ थिच्नुहोस !








0 comments:
Post a Comment