नाटकीय शैलीमा भएको यो दुर्घटना देखेर सडकमा हिडिरेहका पैदलयात्री पनि स्तब्ध भए ।
तीव्र गतिमा कुदिरहेको बस यसरी पल्टियो कि प्रत्यक्षदर्शीले एकैपटक बस सडकमा उत्तानो परेको दृश्यमात्रै देखे। भित्र रहेका यात्रुहरु आत्तिएर चिच्चाउन थाले।
तर ट्राफिक नआउँंदै प्रत्यक्षदर्शीहरुले बसको अगाडि भागको सिसा फुटाएर यात्रुको उद्धार गरेका थिए । मंगलबार मध्याह्न भएको दुर्घटनामा दर्जनभन्दा बढी यात्रु घाइते भए । बस पल्टिएपछि ट्राफिक नआउँंदै चालक फरार भए ।








0 comments:
Post a Comment