अमेरिकी अनुसन्धानकर्ताहरुका अनुसार महिलाहरुमा व्यायाम गर्ने चलन भने निकै कम छ । अझ रोगको उपचार पछि महिलाहरु झनै निस्कृय बन्ने गरेको बताइन्छ । स्तन क्यान्सरबाट ग्रस्त १ हजार ७ सय ३५ जना महिलामा यस्तो अध्ययन गरिएको थियो ।
सन् २००८ देखि २०११ को अवधिमा २० देखि ७४ वर्ष उमेरका महिलामा गरिएको अध्ययनमा स्तन क्यान्सरसँग जुधिरहेका महिलामा व्यायामले पार्ने सकारात्मक प्रभावको अध्ययन गरिएको थियो । स्तन क्यान्सरको जोखिमबाट बच्न मात्र नभै स्तन क्यान्सरबाट ग्रसित तथा उपचाररत महिलाका लागि समेत नियमित व्यायाम अनिवार्य हुने शोधकर्ताहरु बताउँछन् । - See more








0 comments:
Post a Comment