अहिले पोर्न चलचित्रलाई थांती राखेर बलिउडमा स्थापीत हुन उनी मेहनत गरिरहेकी छन्। सेक्सी नायिकाको प्रतिष्पर्धामा उनी अगाडी रहे पनि उनको पुरानो इमेजले विभिन्न अप्ठ्याराहरूको सामना भने गरीरहनु परेको छ। हालैमात्र यस्तै एउटा परिस्थितीको सामना गरेकी छन सन्निले। विक्रम भट्टको चलचित्र 'हेट स्टोरी २' को आइटम गीतको छायांकन भइरहेको थियो। सन्नी कम्बर मर्काउँदै हट सिन दिइरहेकी थिइन। छायांकनकै क्रममा केहि गडबड भएको उनले थाहा पाइन। उनलाई देखेर बच्चाहरु हाँसिरहेका थिए। छायांकन रोकेर सन्नीले बच्चाहरुलाई बाहिर लैजाने आदेश दिइन्। एक झलक
तर बच्चाहरु नमानेपछि सन्नी आफैले त्यहाँ भइरहेको सबै कुरा उनीहरुको लागि नभएको प्रेमपूर्वक सम्झाइन्। त्यसपछि मात्र बच्चाहरु छायांकन स्थलबाट बाहिर गएका थिए।विशाल पांडेयको निर्देशन रहेको चलचित्र 'हेट स्टोरी २'मा सुरवीन चावला र जय भानुशालीले मुख्य भूमिकामा अभिनय गरेका छन्।-एजेन्सी








0 comments:
Post a Comment