म्यानहटनको रहेको यो होटलबाट पूरै सहरको दृश्यावलोकन गर्न सकिन्छ । यो होटलको अर्को रोचक कुरा त के भने यसले आफ्ना सबै ग्राहकलाई बसुन्जेल निजी सहायक अर्थात् पिए समेतको व्यवस्था गर्छ । त्यस्तै एक ड्राइभर र गाडि पनि । जसले पूरै सहर घुमाउनेछ ।
शाही सुविधाको यो होटलको बेडहरु २४ क्यारेटको सुनको लेपन लगाइएका छन् । २४४ मिटर अग्लो भवनमा रहे








0 comments:
Post a Comment