Thursday, July 3, 2014

अमेरिकामा कार दुर्घटनामा नेपाली युवतीको मृत्यु

१९ असार, काठमाडौं । झापा घर भई हाल अमेरिकाको केन्सासमा बस्दै आएकी २५ वर्षीया नेपाली युवतीको बुधबार राति कार दुर्घटनामा मृत्यु भएको छ मृत्यु हुनेमा झापा घर भएकी उर्मिला शर्मा रहेको अमेरिकाबाट शरद खतिवडाले बताए । ‘हाम्री सहृदयी मित्र उर्मिला शर्माको कार दुर्घटनामा परी निधन भएको छ, खतिवडाले भने ।

शर्माले हाँकेको कार बुधबार अपरान्ह दुर्घटनामा परेको बताइएको छ । कार सडकमै क्षत विक्षत भएको थियो ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment