पूर्व राजालाई शुभकामना दिन सर्वसाधारण बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म निर्मल निवास जानसक्ने शुभ जन्मोत्सव समारोह समितिले जनाएको छ । पूर्व राजाले आजै नारायाणहिटी दरबारको महेन्द्र मंजिल पुगी आमा रत्नलाई भेटेर आर्शिवाद लिने बताईएको छ ।
Monday, July 7, 2014
निर्मल निवासमा पूर्व राजा ज्ञानेन्द्रको जन्मोत्सव
पूर्व राजालाई शुभकामना दिन सर्वसाधारण बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म निर्मल निवास जानसक्ने शुभ जन्मोत्सव समारोह समितिले जनाएको छ । पूर्व राजाले आजै नारायाणहिटी दरबारको महेन्द्र मंजिल पुगी आमा रत्नलाई भेटेर आर्शिवाद लिने बताईएको छ ।








0 comments:
Post a Comment